8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

विजय गच्छदार तीन मन्त्रालयसहित सरकारमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

विजय कुमार गच्छदारले उप-प्रधानमन्त्री सहित स्थानीय विकास मन्त्रालय सम्हाल्ने भएका छन्।

नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीका अनुसार स्थानीय विकास मन्त्रालय सहित, पर्यटन, भूमिसुधार मन्त्रालय पार्टीले पाउने छ। राप्रपा सरकारबाट बाहिरिनु अघि यी तीनै मन्त्रालय राप्रपाले सम्हाल्दै आएको थियाे।

गच्छदारले आज साँझ नै आफ्नो पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाए।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!