8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

कांग्रेशले लियो भरतपुरबाट कोइरालाको उम्मेदवारी फिर्ता

- Advertisement -
- Advertisement -spot_imgspot_img

कृष्ण सिटौला पक्षको विरोधका बीच नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारी फिर्ता लिएको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँगको सहमति अनुसार कांग्रेसले दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिएको हो । कांग्रेसले निर्वाचन कार्यालयमा पत्र पठाएर कोइरालाको उम्मेदवारी फिर्ता लिइएको जानकारी गराएको हो । काठमाडौं र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई समर्थन गरेको छ भने भरतपुरमा कांग्रेसले माओवादीलाई समर्थन गरेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!