8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

कोईरालाको उमेदवारीले युवा उत्साहीत

- Advertisement -
- Advertisement -spot_imgspot_img

बैशाख २०-भरतपुर महानगरनगरपालिकाको मेयरमानेपालीकाग्रेसले युवालाई उमेदवार बनाएको भन्दै युवाहरु उत्साहीतभएका छन । युवाको काँधमा नेतृत्वआएको भन्दै दिनेश कोईरालाको उमेदवारीले विकास हुनेमाआशाब्यक्त गरेका छन । घरदैलोको क्रममागितानगर पुगेकाकोईरालाको स्वागतमायुवाहरुले उत्साह देखाएकाहुन । विकासको नारा धेरे लगाएपनि केहीकामनभएकोमागुनासो राख्दै ग्रामिण क्षेत्रको विकासको मुद्धालाई प्राथमिकतामा राख्नआग्रह गरेकाथिए । त्यस्तै महिलाले पनिमहिलाको विकासकालागिगम्भिरताका साथलाग्नआग्रह गरेकाथिए । चुनाव आएपछि मात्र नेताआउने गरेको दुखेसो पोखेकामहिलाहरुले कोईरालाको उमेदवारीले आफुहरुको माग सम्बोधनहुनेमाविश्वास ब्यक्त गरेका छन । नेपालीकाँग्रेसको महासमिति सदस्य समेत रहेकाकोईराला नेपाल जेशिजको पूर्व राष्ट्रिय अध्यक्ष समेत हुन । घरदेलो कार्यक्रमअन्र्तगतउनले आफु सबैको साझाउम्मेदवार भएको बताए । आफ्नो योजनाको कारण नै जनताले आफुलाई जिताउने भन्दै सबै वर्गको लागिआफु लागि पर्ने प्रतिबद्धता जनाएका छन । करिब तीनजनायुवाको सहभागिताले कोईरालालाई स्वागत गरेकाथिए । कोईरालो युवा , महिला , किसान र मजदुरको समृद्धी विनाविकास नहुने भन्दै जीवनस्तर उकास्ने आफ्नो पहिलो प्राथमिकताभएको बताए । प्रचारकालागिपनियुवा परिचालितभएका छन ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!