27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 03:11

TRENDING .

घरमै टुथपेस्ट र चिनीबाट थाहा पाउन सकिन्छ गर्व रहेको , जानिराख्नुस यस्तो छ उपाए

- Advertisement -

कुनै नियोजित ढंगले गर्भ रहन्छ, कुनै अप्रत्यासित वा  बिना योजना पनि रहन सक्छ । कतिले नचाहादा-नचाहादै गर्भ रहन्छ यसरी रहने अनिच्छित गर्भले दम्पीतमा तनाव पैदा गर्ने मात्र हैन सम्बन्धमा दरार समेत पैदा हुन सक्छ ।

चाहे योजनाबद्ध ढंगले होस् वा बिना योजना नै, गर्भ रहे/नरहेको कुरामा दम्पतीमा कौतुहलता हुन्छ । त्यस्तो अवस्थामा प्रेग्नेन्सी टेस्ट गराइन्छ । यसैले गर्भ रहेको/नरहेको छिनोफानो गर्छ । बजारमा प्रेग्नेन्सी टेस्ट किट तथा केहि उपकरण उपलब्ध छ, गर्भ रहे/नरहेको जााच्न । यद्यपी कतिपय महिला प्रेग्नेन्सी टेस्ट गर्न लाज मान्छन् । तिनै महिलाको लागि उपयोगी हुनसक्छ, यी घरेलु काइदा, जसबाट गर्भ रहे/नरहेको सहजै जााच्न सकिन्छ ।

के छ त वीधी

जो कोहिको घरमा चिनी हुन्छ र टुथपेस्ट पनि । हाम्रो दैनिक प्रयोगमा आउने चिज हुन् यि । अब त्यही टुथपेस्ट एवं चिनीबाट आफ्नो गर्भ रहे/नरहेको थाहा पाउनुहोस् ।

सबैभन्दा पहिला डिस्पोजल एवं प्रयोग गरिसकेपछि फ्याक्न मिल्ने कुनै चिजमा टुथपेस्ट राख्नुहोस् । त्यसमा केहि मात्रामा आफ्नो पिसाब मिसाइदिनुहोस् । केहि समयपछि हेर्नुहोस्, यदि टुथपेस्ट मैला जस्तो वा हल्का नीलो रंगको हुन सक्छ । यसको अर्थ हो, नतिजा सकारात्मक आयो । अर्थात तपाई गर्भवती हुनुभयो । यस्तो प्रयोग भने तपाई बिहान उठ्नसाथ गर्नुपर्ने हुन्छ ।

चिनीबाट पनि यहि विधी अपनाएर गर्भ रहे/नरहेको परीक्षण गर्न सकिन्छ । चिनीमा थोरै पिसाब मिसाइदिने । केहि समयपछि चिनी घुलिनुको साटो डल्ला पर्न सक्छ । यदि त्यस्तो भयो भने तपाईमा गर्भ रहेको भनेर बुझ्न सकिन्छ । यदि चिनी र पिसाब आपसमा घुल्छ भने तपाईमा गर्भ रहेको छैन । घरमा साबुनबाट पनि तपाई प्रेग्नेन्सी टेस्ट गर्न सक्नुहुन्छ । यसका लागि साबुन र पिसाब कुनै डिस्पोजलमा मिसाउनुपर्छ । केहि समयपछि साबुनमा स-सना फोकाहरु बन्यो भने तपाई गर्भवती हुनुभयो । एजेन्सी, बैशाख-१७, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्