27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 01:56

TRENDING .

लायन्स क्लब अफ वागेश्वरी गैँडाकोट सिटीको अध्यक्षमा आचार्य सचिवमा चापागाई चयन

- Advertisement -

गैडाकोट, बिबेक भण्डारी । आज सम्पन्न लायन्स क्लब अफ वागेश्वरी गैँडाकोट सिटीको अध्यक्षमा परमेश आचार्य चयन हुनुभएको छ । यसैगरी ईश्वरी प्रसाद चापागाई सचिव पदमा चयन हुनुभएको छ । आचार्य  विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका लेखा समिति सदस्य हुन भने चापागाई विजय एफ एमका प्रशासन प्रमुख हुन् । त्यसै गरी सिटीको चौँथो अधिवेशनबाट प्रथम उपाध्यक्षमा मेघराज कंडेल, द्धितिय उपाध्यक्ष भानु रिमाल, तृतीय उपाध्यक्ष दुर्गा चालिसे चयन हुुनुभएको छ । यसैगरी कोषाध्यक्षमा लिलाबहादुर अधिकारी, सहसचिवमा रविन्द्रराज घिमिरे, सहकोषाध्यक्षमा गोपालप्रसाद सापकोटा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । फेमिली जक्सन क्याफे गैँडाकोटमा भएको अधिवेशनको प्रमुख अतिथिमा एमजेएफ लायन्स कृष्ण पाण्डे रहनुभएको थियो । कार्यक्रम क्लबका अध्यक्ष लायन्स गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । बैशाख-१६, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्