27 C
Kathmandu
Sunday, May 16, 2021

१२ कक्षाका विद्यार्थीलाई यस्तो प्रश्न- एमाले वा कांग्रेसको भूमिकाबारे चर्चा गर्नुस्

- Advertisement -
- Advertisement -spot_imgspot_img

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ‘पोल्टिकल साइन्स’ बिषयको प्रश्नपत्रमा दल बिशेष प्रश्न बनाएका छन् । प्रश्न नम्बर ६ मा सोधिएको छ, ‘नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस्, अथवा नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् ।’

यो प्रश्नमा कुन बिषयमा यी दलहरुको भूमिका लेख्न भनिएको उल्लेख छैन । दल बिशेष त्यो पनि स्पष्ट नभएपछि विद्यार्थीहरु उत्तर लेख्न अलमलिएका छन् । प्रा.रविन्द्र खनालले यस्तो प्रश्न बनाउने व्यक्ति त्यही पार्टीसँग सम्बन्धित भएको हुन सक्ने बताए ।

‘पार्टी बिशेष यस्तो प्रश्न सोध्नु गलत हो,’ उनले भने,‘यो प्रश्न बनाउने पार्टी आरेन्टेड भएको हुनुपर्छ ।’ पार्टीगत भन्दा पनि सैद्दान्तिक प्रश्न हुनुपर्ने उनले बताए । बैशाख-१६, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्