27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 01:37

TRENDING .

नवलपरासीको बुङ्गडीकाली गाउपालीकामा कुल ९ हजार ५७ मतदाता, ६ वटा मतदान स्थल र १३ वटा मतदान केन्द्र

- Advertisement -

कावासोती, दयाराम आचार्य । नवलपरासीमा रहेका स्थानिय तहहरु मध्यको एक हो बुङ्गडीकाली गाउपालीका । यो नवलपरासीको पहाडी गाउपालीका पनि हो । यस गाउपालीकामा कुल ९ हजार ५७ मतदाता रहेका छन । बुङ्गडीकाली गाउपालीकालाई ६ वटा वडामा बिभाजन गरीएको छ । आउदै गरेको स्थानिय तहको निर्वाचनका लागि यस गाउपालीकामा ६ वटा मतदान स्थल तोकीएको छ भने यहा जम्मा १३ वटा मतदान केन्द्र रहेका छन ।

बुङ्गडीकाली गाउपालीकाका ६ वटा वडा मध्य सबै भन्दा बढि मतदाता वडा नम्बर २ मा रहेका छन भने ,सबै भन्दा कम मतदाता वडा नम्बर ५ मा रहेका छन ।

बुङ्गडीकाली गाउपालीकाको वडा नम्बर १ मा कुल १ हजार ३ सय २४ मतदाता रहेका छन  भने वडा नम्बर १ का लागी साविक गाविस भवन डाडाथरलाई मतदान स्थल तोकीएको छ यहा दुई वटा मतदान केन्द्र रहने छन ।

यसैगरी वडा नम्बर २ मा कुल २ हजार ३ सय ४२ मतदाता रहेका छन । यो बुङ्गडीकाली गाउपालीकाका अन्य वडा भन्दा सबै भन्दा बढि मतदाता भएको वडा पनि हो । २ नम्बर वडाका लागी डेढगाउ मावी खहरेखोलालाई मतदान केन्द्र तोकीएको छ । यहा ३ वटा मतदान केन्द्र रहने छन ।

बुङ्गडीकाली गाउपालीकाको वडा नम्बर ३ मा कुल १ हजार ४ सय ४० मतदाता रहेका छन । ३ नम्बर वडाका लागी बेलभञ्ज्या¨ मावि बेलभञ्ज्याङ्गलाई मतदान स्थल तोकीएको  छ भने यहा २ वटा मतदान केन्द्र रहने छन ।

४ नम्बर वडामा कुल १ हजार ५ सय ४५ मतदाता रहेका छन । ४ नम्बर वडाका लागी सर्वप्रिय आधारभुत बिद्यालय मौलाथरलाई मतदान स्थल तोकीएको छ । ४ नम्बर वडाका लागी २ वटा मतदान स्थल तोकीएको छ ।

५ नम्बर वडामा अन्य वडामा भन्दा कम मतदाता रहेका छन । मतदाताको हिसाबले यो सबै भन्दा सानो वडा पनि हो । ५ नम्बर वडाका लागी उदय आधारभुत बिद्यालय जौवारीलाई मतदान स्थल तोकीएको छ । यहा २ वटा केन्द्र रहने छन ।

बुङ्गडीकाली गाउपालीकाको वडा नम्बर ६ मा १ हजार ६ सय ३७ मतदाता रहेका छन । ६ नम्बर वडाका लागी नगरडाडा आधारभुत बिद्यालय नगरडाडालाई मतदान स्थल तोकीएको छ । यहाको लागी पनि २ वटा मतदान केन्द्र तोकीएको छ ।बैशाख-१४, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्