27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:27

TRENDING .

नवलपरासीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु १ जना गम्भीर

- Advertisement -

कावासोती, खगराज सापकोटा , नवलपरासीको दलदलेमा आज भएको सवारी दुर्घटना मा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन, पुर्व पश्चिम राजमार्ग अन्तर्गत देवचुली न.पा. १५ प्रगति नगर चोकमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु ९ प ८२२७ नं. को मोटर साईकलले  सोही ठाउँ बस्ने बस्ने चन्द्र कुमारी घर्ती क्षेत्रीलाई ठक्कर दिई घाईते भएको र उनको उपचारको क्रममा  नया मेडिकल कलेज  भरतपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । , त्यसै गरी  मोटर साईकलको पछाडि सवार मध्य विन्दु न.पा.-४ बस्ने बर्ष ३० को दल ब. खत्रीको भरतपुरमा उपचार भै रहेको प्रहरी ले बताएको छ  । चालमोटर साईकल चालक ई.प्र.का. नवलपुरको नियन्त्रणमा रहेको प्रहरीले जनायो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्