27 C
Kathmandu
Tuesday, January 19, 2021
2021 Jan 19, Tuesday 11:58

TRENDING .

नवलपरासीको मध्यबिन्दु नगरपालीकामा कुल ३३ हजार ४ सय ९८ मतदाता, मतदान केन्द्र कहा-कहा छन् हेर्नुहोस

- Advertisement -

कावासोती, दयाराम आचार्य । स्थानिय तहको निर्वाचन जति जति नजिक आउदै गएको छ ,निर्वाचनको चहल पहल पनि क्रमश बढदै गईरहेको छ । स्थानिय तहको निर्वाचनको चहल पहल प्रत्यक नगरपालीका देखि गाउपालीका सम्म देखिएको छ । नवलपरासीमा रहेका स्थानिय तह हरु मध्यको एक हो मध्यविन्दु नगरपालीका जुन जिल्लाको कान्छो नगरपालीका पनि हो ।  मध्यविन्दु नगरपालीका बाट यस पटकको स्थानिय तहको निर्वाचनमा कुल ३३ हजार ४ सय ९८ जनाले मत खसाल्ने छन ।

मध्यविन्दु नगरपालीकामा १९ वटा मतदान स्थल तय गरीएको छ भने ४१ व्टा केन्द्र रहने छन । १५ वटा वडा रहेको मध्यविन्दु नगरपालीकामा सबै भन्दा बढि वडा नम्बर १५ मा ४ हजार १ सय २६ मतदाता रहेका छन भने सबै भन्दा कम वडा नम्बर १३ मा १ हजार ३ सय ३३ मतदाता रहेका छन ।

मध्यविन्दु नगरपालीकाको वडा नम्बर १ मा २ हजार १ सय ६५ मतदाता रहेका छन भने नवज्योती आधारभुत बिद्यालय पतवारीलाई मतदान स्थल तोकीएको छ ,यहा ३ वटा मतदान केन्द्र रहने छन ।

यसै गरी वडा नम्बर २ मा कुल २ हजार १ सय ९२ मतदाता रहेका छन भने कुमारवर्ती मावि शाखा प्रा वि कोल्हुवा लाई मतदान स्थल तोकीएको छ ,यहा ३ वटा मतदान केन्द्र रहने छन । ३ नम्बर वडामा १ हजार ७ सय २१ म्तदाता रहेका छन ,३ का लागी जनता मावि ईटौरालाई मतदान स्थल तोकीएको छ भने २ वटा केन्द्र रहने छन ।

मध्यविन्दु नगरपालीकाको वडा नम्बर ४ मा १ हजार ८ सय ६४ मतदाता रहेका छन । ४ का लागी जनता सिद्ध अमर मावि लुसलहरी र नारायणी आधारभुत बिद्यालय पनौती गरी दुई वटा मतदान स्थल तोकीएको छ भने यहा ३ वटा केन्द्र रहने छ ।

५ नम्बर वडामा १ हजार ८ सय ९८ मतदाता रहेका छन । ५ का लागि बिन्देश्वरी आधारभुत बिद्यालय बागखोरलाई मतदान स्थल तोकीएको छ । यहा २ वटा केन्द्र रहने छ ।

त्यस्तै ६ नम्बर वडामा कुल २ हजार १ सय ५४ मतदाता रहेका छन  भने हर्दिया मावि हर्दियालाई मतदान स्थल तोकीएको छ । जहा ३ वटा केन्द्र रहने छन ।
७ नम्बर वडामा २ हजार ३ सय १५ मतदाता रहेका छन । ७ का लागी नवजागरण मावि चोरमारा बजार लाई मतदान स्थल तोकीएको छ भने , यहा ३ वटा मतदान केन्द्र रहने छन ।

मध्यविन्दु नगरपालीकाको वडा नम्बर ८मा  २ हजार ५१ मतदाता रहेका छन । ८ का लागी ज्ञानज्योती आधारभुत बिद्यालय रानिटारलाई मतदान स्थल तोकीएको छ भने । यहा २ वटा केन्द्र रहने छन ।

वडा नम्बर ९ मा १ हजार ६ सय २४ मतदाता रहेका छन । ९ का लागी नेपाल लोकसेवा मावि बसन्तपुर लाई मतदान स्थल तोकीएको छ भने , दुई वटा केन्द्र रहने छन ।

यस्तै १० नम्बर वडामा कुल ३ हजार १ सय ५० मतदाता रहेका छन । १० का लागि जनता आधारभुत बिद्यालय क्षेत्रटाडि र जनता मावि  अरुणखोलालाई मतदान स्थल तोकीएको छ । यहा जम्मा ४ वटा मतदान केन्द्र रहने छन ।

वडा नम्बर ११ मा १ हजार ९ सय ८७ मतदाता रहेका छन । ११ का लागी सरस्वती दिपज्योती आधारभुत बिद्यालय तल्लोखयरसाललाई मतदान स्थल तोकीएको छ । यहा २ वटा केन्द्र रहने छन । यसै गरी वडा नम्बर १२ मा कुल ३ हजार ३ सय ५७ मतदाता रहेका छन ।

१२  नम्बर वडाका लागी नारायणी आधारभुत बिद्यालय तमासपुर र यादव मावि तमासपुर लाई मतदान स्थल तोकीएको छ ।
यहाँ ४ वटा केन्द्र रहने छन ।

मध्यविन्दु नगरपालीकाको सबै भन्दा कम मतदाता रहको वडा हो वडा नम्बर १३ जहा १ हजार ३ सय ३३ मतदाता रहेका छन , १३ का लागी सरस्वती मावि डुवाकुन लाई मतदान स्थल तोकीएको छ  भने दुई वटा केन्द्र रहने छन ।

यसै गरी वडा नम्बर १४ मा कुल १ हजार ५ सय ६१ म्तदात रहेका छन , १४ का लागी साविक मैनाघाट गाविसको भवन भेडावारी र रत्नराज्य लक्ष्मि मावि राकाचुलीलाई मतदान स्थल तोकीएको छ । यहा दुई वटा मतदान केन्द्र रहने छन ।
यसै गरी मध्यविन्दु नगरपालीकामा सबै भन्द धेरै मतदाता रहेको वडा हो वडा नम्बर १५ । १५ मा कुल ४ हजार १ सय २६ मतदाता रहेका छन ।
१५ का लागी ज्ञानोदय मावि हर्वासटार धोखाडी लाई मतदान स्थल तोकीएको छ । यहा ४ वटा मतदान केन्द्र रहने छन । बैशाख-१३, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्