27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 03:59

TRENDING .

नवलपरासीको मध्यबिन्दु नगरपालिकामा स्वतन्त्र उम्मेदवार घोषणा, कावासोतीमा पनि स्वतन्त्र उम्मेदवार हुने

- Advertisement -

कावासोती,खगराज सापकोटा । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद  नवलपरासीले मध्यबिन्दु नगरपालिकाको मेयर पदमा गणेशमान महतोलाई स्वतन्त्र उम्मेदवारको रुपमा आदीवासी जनजाती मोर्चाको तर्फबाट उम्मेदवारी दिने धोषणा गरेको छ । आज कावासोती १६ मा बसेको आदीवासी जनजाती महासंघको बैठकबाट मध्यविन्दु नगरपालिकामा आफ्नो माग सम्बोधन नभए सम्म निर्वाचनमा भाग नलिने अडान राख्दै आएको थारु कल्याणकारी सभाले अचानक यस्तो निर्णय लिएको हो । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद  नवलपरासीका उपाध्यक्ष रमिला भुजेलको संयोजकत्वमा गठित जनजाति मोर्चा को तर्फा बाट वहा लाई सर्वसम्मत चयन गरिएको हो । भने मध्यविन्दु नगरपालिकाकै उप मेयरमा श्याम कुमाललाई स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेद्वारी दिने निर्णय गरेको छ । श्याम कुमाललाई देशभक्त जन गणतान्त्रिक मोर्चाको तर्फबाट मध्यविन्दु  नगरपालिकामा मेयरको उम्मेद्वारको रुपमा धोषणा गरीएको भएपनि आदीवासी जनजाती महासंधका जिल्ला उपाध्यक्ष रमिला भुजेलको अध्यक्षतामा बसेको बैठकले कुमाललाई आदीवासी जनजाती मोर्चाको तर्फबाट स्वतन्त्र उम्मेदवारको रुपमा धोषणा गरेको बैठकमा सहभागी थारु कल्याणकारीणी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतोले हुलाकी  अनलाईनलाई जानकारी दिए । कावासोती नगरपालिका का उम्मेदवार का बिषयमा भने आगामी १५ गते छलफल गरि निर्णय गरिने उपाध्यक्ष महतोले जानकारी दिनुभयो  ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्