27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 09:50

TRENDING .

अन्तत: बाबुराम चुनावमा जादै , समाजवादी फोरम संग मोर्चाबन्दी उस्कै ज्वाला चुनाव चिन्न लिएर चुनाव लड्दै

- Advertisement -

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच मोर्चाबन्दी हुने भएको छ । यससँगै डा. बाबुराम भट्टराईको पार्टीले फोरमको चुनाव चिन्हमा लड्नेछ ।

एकता प्रक्रिया टुंगो पुग्न नसकेपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम कार्यगत एकता गर्न सहमत भएका छन् ।

यो चुनावी मोर्चाबन्दीमा अन्य दललाई पनि सामेल गर्ने प्रयास भइरहेको फोरम सअहध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘नयाँ शक्ति र हाम्रो कन्फम भइसक्यो । अरु ५/६ वटा दलसँग पनि कुराकानी भइरहेको छ ।’

शक्ति र संघीय समाजवादी फोरमले आजै निर्वाचन आयोगलाई पत्र लेखेर फोरमको चुनाव चिन्ह मसालबाट चुनाव लड्ने जानकारी गराउने तयारी गरेका छन् ।

नयाँ शक्ति पार्टीका एक नेताले पनि फोरमको चुनाव चिन्ह मसाल लिएर चुनाव लड्ने तयारी भइरहेको स्वीकार गरे । ‘हामीले आफ्नो चुनाव चिन्ह नपाएपछि संघीय फोरमसँग मोर्चाबन्दी गर्न लागिएको हो’ उनले भनेका छन् ।बैशाख-१२, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्