27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 06:57

TRENDING .

नवलपरासीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु , १७ जना घाईते

- Advertisement -

कावासोती, नवलपरासीको मध्यबिन्दु नगरपालिका १२ मा पर्ने भित्री सडक खण्डमा शनिवार साझ जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । १७ जना घाईते भएका छन । मृत्यु हुनेमा मध्यबिन्दु नगरपालिका १५ बस्ने बर्ष २८ का यम थारु चौधरी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागी भरतपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरिक्षक राजेश थापाका अनुसार चोरमारा बजारबाट प्रसौनीतर्फ जादै गरेको ना १ ज २३,०५ नम्बरको जिप आफै अनियन्त्रीत भएर सड्कको बाया साईटमा रहेको माटोको ढिस्कोमा ठोकीदा सो दुर्घटना भएको हो । जिपमा लोड धेरै भएको र पानी परेकाले कच्ची बाटोमा खाल्डाखुल्डी भएका कारण जिप अनियन्त्रीत भएर पल्टीएको थापाले जानकारी दिए ।
दुर्घटनामा परि घाईते भएकाहरुमध्ये १३ जनाको भरतपुरमा उपचार भैरहेको छ भने ४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको थापाले बताए । घाईते केहिको अवस्था सामान्य रहेको केहिको मध्यम रहको जनाईएको छ । बैसाख-९, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्