27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 05:58

TRENDING .

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले अधिकृतको गाडी तोडफोड गरे

- Advertisement -

पारसी, निर्वाचनमा भाग नलिने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गाउँपालिका अधिकृतको गाडी तोडफोड गरेका छन् ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकोे गाडी मोर्चा कार्यकर्ताले तोडफोड गरी आगजनीको प्रयास गरेका छन् ।

जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले कार्यकारी अधिकृत शशी पौडेलसहित कर्मचारी चढ्न भाडामा लिइएको बा १५ च ४६५१ नम्बरको गाडीमा तोडफोड गरेका हुन् ।

मधेशी मोर्चा नवलपरासीले जिल्लामा स्थानीय तहको निर्वाचन बहिष्कार गर्दै केही दिन अगाडि पाल्हीनन्दन गाउँपालिका लगायत विभिन्न गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो ।

पाल्हीनन्दन गाउँपालिकामा लगाइएको ताला शुक्रबार प्रशासनको सहयोगमा खुलाएर परासी फर्किने क्रममा मोर्चाका कार्यकर्ताले गाडी तोडफोड गरेको पाल्हीनन्दनका कार्यकारी अधिकृत शशी पौडेलले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन मिति घोषणा भएदेखि मोर्चाले असन्तुष्टी जनाउदै निर्वाचनका कार्यक्रमहरु बहिष्कार गर्दै विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

सरकारले संविधान संसोधन मार्फत मधेशी जनताको जायज मागलाई सम्बोधन नगरी बलजफ्ती चुनाव गराउन खोजे चुनाव गर्न नदिने मोर्चाले चेतावनी दिँदै आएको छ ।बैशाख-८, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्