27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 08:59

TRENDING .

कावासोती नगरपालीकामा कुल ३८ हजार ९ सय २९ मतदाता, तपाईको वडामाकति मतदाता? कुन वडाको मतदान स्थल कहा ?

- Advertisement -

कावासोती, नवलपरासी जिल्लामा १५ वटा स्थानिय तह निर्धारण गरीएको छ । जसमा ७ नगरपालीका र ८ गाउपालीका रहेका छन । जस मध्यको एक हो कावासोती नगरपालिका ,कावासोती नगरपालिकामा ३८ हजार ९ सय २९ मतदाता रहेका छन । १७ वटा  वडामा बिभाजन भएको कावासोती नगरपालिकामा सबै भन्दा धेरै वडा नम्बर ८मा  ३ हजार सात सय ५८ मतदाता रहेका छन भने सबै भन्दा कम वडा नम्बर ९ मा १ हजार ६४ मतदाता रहेका छन ।

कावासोती नगरपालीकाको लागी २१ स्थानमा मतदान स्थल तोकीएको छ भने ४५ वटा मतदात केन्द्र रहेका छन । कावासोती नगरपालीकाको १ नम्बर वडामा २ हजार ९ सय ३० जना मतदाता रहेका छन भने एउटा मतदात स्थल र ३ वटा मतदान केन्द्र रहेको छ । १ नम्बर वडाका लागी जनकल्याण माध्यामिक बिद्यालय कावासोती रिठ्ठेपानीलाई मतदान स्थल तोकीएको छ । यसै गरी २ नम्बर वडामा २ हजार ८ सय ४७ मतदाता रहेका छन भने ,शिव माध्याविक बिद्याललाई मतदान स्थल तोकीएको छ जसमा ३ वटा मतदान केन्द्र रहने छ ।

वडा नम्बर ३ मा ३ हजर ६ सय ८ मतदाता रहेका छन । वडा नम्बर ३ का लागि दुई वटा मतदान केन्द्र तोकीएको छ , भने ४ वटा मतदान केन्द्र रहने छन । जनविकाश बिद्याश्रम अठ्ठाईस बिघा र जिवन ज्योती मावि लाई मतदान स्थल तोकीएको छ ।

कावासोती नगरपालिकाको ४ नम्बर वडामा १ हजार ६ सय ६६ मतदाता रहेका छन भने सरस्वती मावि हसौरालाई मदतान स्थल तोकिएको छ जहा २ वटा मतदान केन्द्र रहने छन , यसै गरी वडा नम्बर ५ मा १ हजार ७ सय २२ मतदाता रहेका छन भने कालिका मावि लक्ष्मिनगरलाई मतदान स्थल तोकीएको छ यहा पनी दुइ वटा मतदान केन्द्र रहने छन ।

वडा नम्बर ६ मा १ हजार ३ सय २२ मतदाता रहेका छन । ६ को लागी जनता मावि बिष्णुनगरलाई मतदान स्थल तोकीएको छ ,जहा दुई मतदान केन्द्र रहने छन ।

कावासोती नगरपालीकाको वडा नम्बर ७ मा कुल १ हजार ६ सय ८५ मतदाता संख्या रहेका छन । ७ का लागि नारायणी आधारभुत विद्यालय टरुवालाई मतदान स्थल तोकीएको छ, यहा पनि दुई मतदान केन्द्र रहने छन ।

कावासोती नगरपालीको वडा नम्बर ८ जहा सबै वडा भन्दा बढि मतदाता रहेका छन ,यहा ३ हजार ७ सय ५८ मतदाता संख्या रहेका छन भने ८ का लागी ज्ञानोदय मावि शिववस्तिलाई मतदान स्थल तोकीएको छ , यहा ४ मतदान केन्द्र रहने छन ।

नगरपालीकाको ९ नम्बर वडा जहा सबै भन्दा कम १ हजार ६४ मतदाता संख्या रहेका छन । वडा नम्बर ९ का लागी कावासोती आधारभुत बिद्याल कावासोतीलाई मतदान स्थल तोकीएको छ भने ,एउटा मात्र केन्द्र रहने छ ।

यसै गरी वडा नम्बर १० मा १ हजार ४ सय ६५ मतदाता रहेका छन । १० का लागी जनता मावि मगरकोट लाई मतदान स्थल तोकीएको छ ,जहा दुई वटा मतदान केन्द्र तोकीएको छ ।

कावासोती नगरपालीकाको वडा नम्बर ११ मा कुल १ हजार ६ सय ३१ मतदाता रहेका छन । ११ का लागी नेपाल राष्ट्रिय आधारभुत बिद्याल कुडौलीलाई मतदान स्थल तोकीएको छ ,यहा पनि दुईवटा केन्द्र रहनेछन ।

यसै गरी कावासोती नगरपालीको वडा नम्बर १२ मा १ हजार ४ सय ३५ मतदाता रहेका छन , भने शान्तिनिकुञ्ज मावि डेउटीलाई मतदान स्थल तोकीएको छ ,यहा पनि दुई मतदान केन्द्र रहनेछन ।

वडा नम्बर १३ मा भने २ हजार ७९ मतदाता रहेका छन । १३ का लागी पिठौली माध्यामिक बिद्याल कुशनहरीलाई मतदान स्थल तोकीएको भने दुइ मतदान केन्द्र रहने छन ।

वडा नम्बर १४ मा ३ हजार ९० मतदाता रहेका छन । १४ का लागी तिन वटा मतदान स्थल तोकीएको छ भने मतदान केन्द्र ४ वटा रहने छन । १४ का लागी चन्द्रहंश आधाभुत बिद्यालय अग्यौली,जनता मावि त्रिभुवनटार र बालकल्याण आधारभुत बिद्यालय डण्डालाई मतदान स्थल तोकीएको छ ।

वडा नम्बर १५ मा  २ हजार २ सय ४६ मतदाता रहेका छन ,भने चण्डेश्वरी आधारभुत बिद्यालय गोडारलाई मतदान स्थल तोकीएको छ , यहा ३ वटा मतदान केन्द्र रहने छन ।

यस्तै वडा नम्बर १६ मा २ हजार ६ सय २७ मतदाता रहेका छन । १६ का लागी दिपेन्द्र आधारभुत बिद्याल टाडिलाई मतदान स्थल तोकीएको छ ,यहा ३ वटा केन्द्र रहने छन ।

पछिल्लो पटक साविक कुमारवर्ती गाविसलाईनै कावासोती नगरपालीकामा मिलाएर बनाईएको १७ नम्बर वडामा ३ हजार ७ सय ५४ मतदाता रहेका छन , १७ का लागी त्रिभुवन वाल मावि ढोकी र सरस्वती मावी गोछडालाई मतदान स्थल तोकीएको छ भने , ४ वटा मदतान केन्द्र रहने जनाईएको छ । बैशाख -८, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्