27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 12:21

TRENDING .

पहिलेभन्दा दोब्बर मुल्यमा नेपाल भित्रियो ‘बाहुबली २’

- Advertisement -
‘बाहुबली’भन्दा यसको सिक्वेल दोब्बर महँगोमा नेपाल भित्र्याइएको छ। आउँदो हप्ता रिलिज हुने फिल्मलाई वितरक सुनील मानन्धरले तीन करोड रुपैयाँमा ‘नेपाल राइट’ खरिद गरेको हुन्।
यसअघि वितरक कम्पनी ‘दर्शना आर्टस्’ले डेढ करोडमा बाहुबली खरिद गरेको थियो। यसपटक मानन्धरको स्वामित्वमा रहेको ‘श्रीराम बालाजी फिल्मस’ ले यो सिक्वेलको नेपाल वितरण अधिकार खरिद गरेको हो। एसएस राजामौली निर्देशित फिल्म बहुप्रतिक्षित बनेको छ। बैशाख-७, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्