27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 01:34

TRENDING .

तपाईंको बच्चाले पनि स्मार्टफोन खेलाइरहन्छ ? सावधान ! यस्तो हुन सक्छ

- Advertisement -

यदि तपाइँको बच्चाले स्मार्टफोनमा खेलिरहने लत बसालेको छ भने सतर्क हुनुहोस् । बच्चाको यो आदत उसको निद्राको सत्रु हो । वैज्ञानिकहरुको एक शोधमा यो पत्ता लागेको छ की जो बच्चा स्मार्टफोन वा ट्याबलेटमा धेरै समय बिताउँछ त्यस्ता बच्चाहरु अरु बच्चाको तुलनामा कम मात्र निदाउन सक्दछन् ।

टचस्क्रिनमा बिताएको हरेक घण्टाले बच्चाको निद्रालाई १५ मिनेट कम गरिदिने शोधकर्ताहरुको भनाई छ । यद्यपि टचस्क्रिनमा खेल्ने बच्चाहरु स्नायु क्षमतामा चाहीँ अन्य बच्चाको तुलनामा अब्बल हुन्छन् ।

विशेषज्ञहरुका अनुसार दिनप्रतिदिन घरमा टचस्क्रिनवाला उपकरणको प्रभाव बढिरहेको छ, तर यसले बालबच्चामा पर्ने असरको बारेमा भने चेतनाको कमी छ ।

लण्डन विश्वविद्यालयको यो शोधमा तिन वर्षभन्दा कम उमेरका बच्चाहरुका ७१५ जना आमाबुवासँग प्रश्न सोधिएको थियो । त्यसक्रममा उनीहरुको बच्चा कति समयसम्म स्मार्टफोन वा ट्याबलेट चलाउँछ र कहिले कहिले कति बेरसम्म सुत्दछ भन्ने प्रश्न सोधिएको थियो ।

शोधका क्रममा ७५ प्रतिशत बालबच्चाले दिनहुँ टचस्त्रिmन चलाउने गरेको पाइयो, त्यसरी टचस्त्रिmन चलाउनेमध्ये ५१ प्रतिशत त केवल ६ देखि ११ महिनासम्मका बच्चा रहेका छन् ।

जो बच्चा टचस्त्रिmनमा धेरै समय बिताउँछन् उनीहरु दिनमा धेरै सुत्ने र रातमा कम सुत्ने गरेको पाइएको छ । बच्चाले १ घण्टासम्म टचस्त्रिmनमा बिताएमा उसको निद्रामा १५ मिनेटले कमी आउने शोधकर्ताको निष्कर्ष छ । बीबीसी, बैशाख

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्