27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 02:31

TRENDING .

कांग्रेस घोषणापत्र तयार, के छ घोषणापत्रमा ?

- Advertisement -

कावासोती, नेपाली कांग्रेसले आगामी तीन वर्षभित्र १० प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने योजना र कार्यक्रमसहित स्थानीय तह निर्वाचन घोषणापत्र तयार पारेको छ । महेश आचार्य नेतृत्वको घोषणापत्र मस्यौदा समितिले घोषणपत्र तयार पारेको हो । कांग्रेसले घोषणापत्र वैशाख १० मा सार्वजनिक गर्दैछ ।

जलशक्ति र जनशक्तिलाई आर्थिक संमृद्धि हशासिल गर्ने मुख्य आधार ठान्दै कांग्रेसले कृषि र पर्यटन क्षेत्रको विकासलाई जोड दिएको छ । उद्योग र लगानीमैत्री वातावरण तथा स्थानीय तहबाटै लगानीको वातावरण बनाउनुपर्ने पक्षमा कांग्रेस देखिएको आजको नागरिक दैनिकमा खबर छ । बैशाख-७, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्