27 C
Kathmandu
Sunday, May 16, 2021

नवलपरासीमा नेबिसंघका छुट्टै कार्यक्रम, कतै फलफूल बितरण कतै रक्तदान

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, नेपाल बिद्यार्थी संघ नवलपरासीले आज आफ्नो ४८ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । नवलपरासीका कावासोती १६ र गैडाकोट-१५ मा संघले कार्यक्रम गरेको हो । कावासोती-१६ डण्डाको मध्यबिन्दु सामुदायिक स्मृति अस्पतालमा बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरिएको छ । नेपाल विद्यार्थी संघ नवलपरासीका कोषाध्यक्ष लक्ष्मण रिजालको अध्यक्षता सम्पन्न भएको थियो ।

raktadan

त्यसैबिच जिल्लाको गैडाकोट नगरपालिका १६ स्थित अमरापुरीमा संघका अध्यक्ष राजेश पौडेलको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रममा संघका ३० जना विद्यार्थी तथा स्थानीयले रक्तदान गरेका थिए । उक्त दुवै कार्यक्रमहरुमा  नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यता रहेको थियो । बैसाख-६, २०७३

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्