27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:22

TRENDING .

सत्यनिरुपण सुस्त, अदालत पस्यो द्वन्द्वकालीन मुद्दा

- Advertisement -

सत्यनिरुपण तथा मेलमिलाप आयोगले काम गर्न नसकिरहेका बेला सर्वोच्च अदालत र काभ्रे जिल्ला अदालतबाट द्वन्द्वकालीन मुद्दामा भएका फैसलाले यस्ता मुद्दा नियमित अदालततर्फ आउने संकेत गरेको छ ।

२७ महिनाअघि गठन भएको सत्यनिरुपण तथा मेलमिलाप आयोगले अहिलेसम्म उजुरी लिनेबाहेक केही काम गर्न नसकेको र पीडितले नियमित अदालतबाट न्याय पाएकाले पनि पीडितहरु द्वन्द्वकालीन मुद्दालाई नियमित अदालती प्रक्रियामा लैजान तयारीमा लागेका छन् । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारी द्वन्द्वकालीन मुद्दालाई अदालती प्रक्रियामा लैजाने विषयमा सोच्नुपर्ने बेला आएको बताउँछन् ।

गत साता सर्वोच्च अदालतले माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई एक साताभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो । त्यस्तै आइतबार काभ्रे जिल्ला अदालतले मैना सुनार हत्या मुद्दामा अवकाश प्राप्त तीन सैनिक अधिकृतलाई जन्मकैद फैसला सुनाएको आजको नागरिक दैनिकमा खबर छ । बैशाख-६, २०७३

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्