27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 08:38

TRENDING .

म यस्तो गीत गाउन्छु..अब रिमिक्समा (भिडियो सहित)

- Advertisement -

म यस्तो गीत गाउन्छु..यो शब्द अहिले निकै चर्चित बनेको छ। कतै फिल्म बन्दै छ कतै गीत । तर यो शब्द आउने बितिकै पहिलो चोटि यो शब्दलाई नेपाली साङितिक छेत्रमा भित्राउने गायक जोहेब मान्न्धर को सम्झना आउन्छ। जस्ले यहि शब्द र सङीतमा आफ्नो जादुमय स्वर भरेर एक दशक पहिले नै हाम्रो मन मस्तिष्कमा बस्न सफल भइसकेका छन। जुन गीत ले गायक जोहेबलाई नेपाली सङितिक आकाश मा रातोरात चर्चित बनाएका थिए। यहि गीत बाट लाखौं श्रोता को मन जिति २ दशक देखि निरन्तर साङितिक छेत्रमा लागि रहेका जोहेब ले थुप्रै मिठा मिठा गीतहरु पस्केका छन।आफ्नो छुट्टै गायन शैली र मीठो स्वर क धनी गायक जोहेब अहिले निकै ब्यस्त देखिन्छ थुप्रै गीत भिडियो रिलिज को तयारी मा छन। यहि बिच नया बर्ष २०७४ सालको अवसरमा आफ्ना  लाखौं श्रोताका लागि उपहार स्वरुप चर्चित गीत ” म येस्तो गीत गाउन्छु” रिमिक्स भर्सनमा भिडियो रिलिज गरेका छन। जुन गीतमा गायक जोहेब सङ्ग थुप्रै चर्चित अनुहार हरु देख्न सकिन्छ। गीतलाई रेमिक्स भर्सनमा ढाल्न सम्पुर्ण जिम्मा चर्चित डि जेहरु फरय र एन ले गरेका छन। डि जे फरय लामो समय देखि दुवैमा डि जे गर्दै आएका छन भने डि जे एन अहिले नेपालमा ब्यस्तमा गनिन्छ। जो नया एनहरु लाई प्रशिछण पनि दिने गर्छन। त्यस्तै गरि यश गीतमा रअप पार्टको जिम्मा अहिलेका चर्चित -यापरहरु एड रे र बुल्लेट फलो ले सम्हलेका छन। यी ५ जना को प्रयासले गीत निकै मीठो र दान्चिंग नम्बर बनेको छ।गीत जति मीठो बनेको छ।भिडियो पनि त्य्तिकै रमाइलो र फरक बनेको छ।भिडियो थुप्रै प्रशन्शकहरुलाई गीत मा रमाउदै नाच्दै गरेको देख्न पाइन्छ। जोहेब भन्छन यो भिडियो बनाउन झण्डै ४ महिना को समय लाग्यो तर नतिजा हामिले सोचेको जस्तै भयो। रेमिक्स गीत भन्ना साथ यहाँ डिस्को , क्लबमा गएर नाचेर गाएको देखाउने बढी प्रचलन छ। तर हामी केही पृथक गर्ने सोच मा थियौ। धेरै सोच र डिस्कस् पछि यो कन्सेप्ट मा हामी फाइनल भयौ। किन भने गीत धेरै चर्चित र थुप्रो श्रोताहरु को प्रिय् थियो सो हामीले केही नया गर्नु पर्छ भन्ने सोच भयो। जस्लाई सबै बर्ग ले आनन्द लिन सकुन    भन्ने नै पहिलो प्राथमिकता थियो। यति राम्रो भिडियो बनाउन मिहिनेत गर्ने यस्को श्रेय अहिलेका चर्चित भिडियो मेकर ए रस प्रोडक्सनका रन्धिर श्रेष्ठ लाइ जान्छ। जसमा छायांकन सम्पादन पनि स्वयम् रन्धिर श्रेष्ठको नै रहेको छ , ४ महिनाको अथाक परिश्रमको फल ले हर्षित छु भन्नु हुन्छ भन्नू हुन्छ सम्पादक श्रेष्ठ ।गीतले कत्तिको चर्चाको शिखर चुम्ने हो त्यो भने दर्शक श्रोता को हातमा छ।[mom_video type=”youtube” id=”https://youtu.be/DeNR19Q8vi8″ width=”300″ height=”250″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्