27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 08:25

TRENDING .

नवलपरासीमा छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु १ जना गम्भीर घाईते

- Advertisement -

कावासोती, नवलपरासीमा भएको दुई वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घााईते भएका छन् । सुनवल नगरपालिका वडा नम्बर १२ बडेरा स्थित पुर्ब पश्चिम राजमार्गमा  पिकअप भ्यानले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको हो ।
पुर्ब बाट पश्चिम तर्फ आईरहेको ग २ च २६ ५४ नम्बरको पिकअप भ्यानले खाना खान रोकेको ना ५ ख ३८ ३६ नम्बरको बसका सहचालक सुर्खेत पिपराका अन्दाजि १८ बर्ष महेन्द्रं बुढालाई ठक्कर दिदाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । भ्यानको ठक्करबाट गम्भिर घाईते भएका उनको लुम्बिनि अन्चल अस्पताल बुटवलमा उपचारका क्रममा बिहान २:३० बजे मृत्यु भएको हो ।
यस्तै गएराति गैडाकोट १२ हर्कपुर स्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रिको मृत्यु भएको छ । पश्चिम बाट पुर्ब तर्फ जादै गरेको ना २० प ४२ ५१ नम्बरको मोटरसाईकलले सोही दिशा तर्फ जादैँ गरेको साईकलमा सवार सोही ठाउ बस्ने बर्ष ५२ का रबिलाल पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका पौडेललको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ८:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक सोही ठाउ बस्ने बर्ष २४ का सुमन नेपाली गम्भिर घाईते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । ठक्कर दिने मोटरसाईकल र पिक अप भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । बैशाख-४, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्