27 C
Kathmandu
Wednesday, May 19, 2021

नवलपरासीमा निर्वाचन कार्यालय खुल्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, निर्वाचन आयोगले जिल्लाको परासीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आईतवार परासीमा एक कार्यक्रमका विच जिल्ला निर्वाचन कार्यालयका प्रमुख , प्रमुख जिल्ला अधिकारी र सरकारी कार्यालयका प्रमुखको सहभागितामा कार्यालय सुचारु गरीएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतकोरुपमा  जिल्लामा न्यायधिस कैलाश केसीलाई खटाएको छ । बैशाख-३, २०७३

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्