27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 01:52

TRENDING .

नवलपरासीको बर्दघाटमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु

- Advertisement -
कावासोती, नवलपरासीको बर्दघाटमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बर्दघाट ५ बन्दखोला भित्री सडकखण्डबाट पालडाँडा तर्फ जाँदै गरेको लु १ ख ८१३८ नम्बरको बसले शनिबार राति ८ बजेको समयमा पैदल यात्रीलाई ठक्कर दिँदा उक्त्त दुर्घटना भएको हो। मृत्यु हुनेमा सोही ठाउँका वर्ष २२ का सुनील चौधरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि दाउन्नेदेवी सामुदायिक अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बैशाख-३, २०७३

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्