27 C
Kathmandu
Sunday, May 16, 2021

भ्रष्ट मन्त्रालयको अग्रपंक्तिमा परराष्ट्र, वर्षमै २४ करोड अनियमितता

- Advertisement -
- Advertisement -spot_imgspot_img

परराष्ट्र मन्त्रालयमा वार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्चलगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो । महालेखा परीक्षकको कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदनमा अनियमितता औंल्याइएको छ । महालेखा परीक्षकको ५४ औं वार्षिक प्रतिवेदनमा परराष्ट्र मन्त्रालय र मातहतका ३९ कार्यालयको उक्त आवको लेखापरीक्षण गर्दा ४१ करोड ८६ लाख ४७ हजार रुपैयाँ बेरुज देखाइएको छ । बेरुजुमध्ये करिब २४ करोड अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ । आजको नागरिक दैनिकमा खबर छ । बैशाख-३, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्