27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 11:20

TRENDING .

पाच बर्षिया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

- Advertisement -

कावासोती, नवलपरासीको हुप्सेकोट गाउंपालिकामा पांच बार्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले केशबहादुर सारुलाई नियन्त्रणमा लिएको छ । हुप्सेकोट गाउंपालिका निवासी सारुले आफ्नै घरमा विहिवारराती ९ बजे ५ बर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बालिकाकी आमाले उजुरी दिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताउनुभयो ।
सारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकालाईको स्वास्थ्य जांचका लागि परासी पठाएको प्रहरीले जनाएको छ । उनले राति संगै सुतेकी बालिकालाई जबरजस्तीकरणी गरेको स्थानीयले बताएका छन् । बैशाख-२, २०७३

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्