27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 03:55

TRENDING .

नवलपरासीमा सवारी दुर्घटना हुदा एक जनाको ज्यान गयो

- Advertisement -

कावासोती, नवलपरासीको दुम्किवास घीउखोलामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुम्कीवास प्रहरीले दिएको जानकारी अनुसार शुक्रवार दिउसो ३ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु २६ प ५१२ नम्बरको मोटरसाईकल घिउखोला नजिकैको कल्बटमा ठोकिएर करीब १३ फुट तल खसेको थियो । दुर्घटनामा गम्भिर घाईते भएका दुम्किवासका २७ वर्षका चन्दन महासेठको उपचारको क्रममा शनिवार विहान ३ बजे मृत्यु भएको हो । डण्डामा रहेको मध्यविन्दु सामुदायिक स्मृती अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बैशाख-२, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्