27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 12:23

TRENDING .

नयाँ वर्षमा मुसहर बस्तीमा खुसीयाली,‘धुर्मुस-सुन्तली’ले हस्तान्तरण गर्दैछन मुसहर बस्ती

- Advertisement -

महोत्तरीको बर्दिबास–२ स्थित एकीकृत नमुना मुसहर बस्ती नयाँं बर्षको अवसर पारेर शुक्रबार(आज) समुदायलाई हस्तान्तरण गरिदैंछ ।

धुर्मुस-सुन्तली फाउन्डेसनले २०७३ पुस २५ गते शिलान्यास गरी निर्माण आरम्भ गरेको बस्ती तीन महिनामै तयार गरी समुदायलाई हस्तान्तरण गर्न लागिएको हो ।धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको जम्मा ५३ वटा घर आज (बैशाख १ गते) हस्तान्तरण हुँदैछ । आज बिहान ८ बजे देखी बरिष्ठ कलाकारद्धय महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)को प्रमुख अतिथ्यमा बस्ती हस्तान्तरण हुनेभएको छ । बस्तीलाई महजोडीले नै हस्तान्तरण गर्नेछन् ।धुर्मुस सुन्तलीले निर्माण गरेका यो भन्दा अघिका एकिकृत बस्तीहरुमा मन्त्री तथा राष्ट्रपतिद्धारा हस्तान्तरण गरीएको भएपछि अहिले पनि कुनैपनि राजनितिज्ञहरुको आगमन नहुने बताइएको छ । यतिखेर बस्तीमा केहि राष्ट्रिय कलाकारहरु आइसकेका छन् । उपस्थित कलाकारहरुमा महजोडीको साथमा अभिनेता सरोज खनाल, अभिनेत्री बसुन्धरा भुसाल साथै रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा लगायतको उपस्थिती रहेको छ । बैशाख-१,२०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्