27 C
Kathmandu
Sunday, May 16, 2021

नवलपरासीको दलदलेमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत-३१, कावासोती,  नवलपरासीको दलदलेमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्ब तर्फ जादै गरेको बा १३ च ४७८९ नम्बरको कारले बिपरीत दिसाबाट आउदै गरेको ना ४ प १५२७ नम्बरको मोटरसाईलाई ठक्कर दिदा मोटरसाईकलमा सवार रौतहट चपुर ११ बस्ने बर्ष २४ को नन्द किशोर चैधरीको उपचारको क्रममा मृत्यु भएको कावासोतीका डिएसपि राजेश थापाले बताए ।
बिहिबार बिहान ९ बजेको समयमा भएको दुर्घटनामा घाईते भएका चैधरीको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाईकल चालक रौतहट चपुर ११ कै बर्ष २३ का आकाश चैधरी गम्भिर घाईते भएका छन,  हाल उनको भरतपुर मेडिकल कलेजमा उपचार रहेको छ भने कार चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्