27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 02:04

TRENDING .

नवलपरासीमा कोदालो प्रहार गरी शिक्षकको हत्या

- Advertisement -

चैत्र-३१, गैडाकोट, नवलपरासीको गैडाकोटमा आज बिहान कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ ।
गैडाकोट नगरपालीका २ बस्ने वर्ष ४१का विष्णु प्रसाद पौडेलले आफ्नो घरमा डेरा गरी बस्ने साविक दुम्किबास १ निवासी वर्ष ३६का शेषकान्त रिमाललाई कोदालो प्रहार गरी हत्या गरेका हुन । आज बिहान ३ बजेको समयमा सामान्य विवादका कारण कोदालोले टाउका प्रहार गर्दा घाईते भएका रिमालललाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
कोदालो प्रहार गर्ने अभियुक्त विष्णु प्रसाद पौडेललाई नियन्त्रण लिई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए । मृतक रिमाल सरस्वती निकेतन बोर्डीङ स्कुलमा प्लस टु तर्फको कोअर्डिनेटर हुनुहुन्थ्यो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्