27 C
Kathmandu
Sunday, May 16, 2021

गैरसरकारी संस्थाको धन्दाः काम नसकिँदै प्रगति विवरण सार्वजनिक

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत-३०, जिल्लामा क्रियाशील गैरसरकारी संस्थाले काम सम्पन्न नगरी प्रगति विवरण पेश गरेको पाइएको छ । अनुगमनकारी निकायको फितलो अनुगमनले त्यस्ता संस्थाको मनोमानी बढेको हो ।

सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) र महिला आत्मनिर्भरता केन्द्र (मांक) ले शृंखलाबद्ध रुपले मनोमानी गर्दा पनि सरोकारवाला निकाय भने मौन छ । कागजमा मात्रै काम सम्पन्न गरेर सार्वजनिक स्थानमा कार्य सम्पन्नको बोर्ड राख्न अझै यी दुई संस्थाले छाडेका छैनन् ।

चौतारा साँगाचोकगढी नगरपालिका र बलेफी गाउँपालिकाका योजना अलपत्र छाड्ने, थोरैको काम गरेर लाखौंको काम गरेको देखाइएको आजको कारोबार दैनिकमा खबर छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्