27 C
Kathmandu
Sunday, May 16, 2021

जापानमा नवलपुर समाज गठन

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत्र-२८, नवलपरासीको ४ नम्बर प्रदेशमा पर्ने नवलपुर क्षेत्रका जापान बासी नवालापुरेद्वारा जापानमा नवलपुर समाज गठन गरेका छन्। नवलपुर क्षेत्रमा स्थाइ घर भै हाल जापानलाई कर्म भुमि बनाएका विभिन्न पेशा ब्यबसाय, अध्यायन र रोजगारीमा रहेका उनीहरुले परदेश तथा स्वदेशमा रहदा भैपरी आउने समस्यामा सहयोग गर्ने भन्दै नवलपरासी जिल्लाको ४ नम्बर परदेशमा पर्न्ने भु-भग लाई समेटेर नवलपुर समाज गठन गरिएको नवलपुर समाजका अध्यक्ष श्री केशव पौडेलले जानकारी गराउनु भयो । वहाले जापानमा रहनुहुने गैंडाकोट देखि मुकुन्दपुर, दुम्किबाश, अमरापुरि, रजहर, प्रगतिनगर, देबचुलि,कावसती,अग्गौली, कुमारर्बर्ति, शिव मन्दिर, तम्सरिया, नारायणी , रतनपुर ,कोटेश्वर ,दिब्यपुरी, देउराली, पिथउलि, कोलुवा, नयाबेलानी, बुलिङटार, अर्खलाडाडा, भेरी, भरतिपुर, जौउबारी, धुरकोत, बेणिमनिपुर, धोवाडि, नरममिथुकरम, डेढगाउँ, रसुवा,रुधाङ्ग, हसेकोट, मैनाघात, पर्सोनीका दाजुभाइ, दिदिबहिनीहरु सस्था मा रहेको जानकारी दिनुभयो । सम्बन्धित सदस्यहरुको नेपालको ठेगाना र जापानको सम्पर्क नम्बर यस प्रकार रहेको समितिले जनाएको छ ।

सम्पर्क नम्बर केशव पौडेल 07041894498 ( Tokyo)काउसोदी ३गैंडाकोट -१४ यादब के .सी. 08033278177(Yokohama) काउसोदी ) आरोही सूबेदी 08069552788(Nagoya) प्रगति नगर कृष्ण घिमिरे0803620 2366 (Saitama ken)दल्लदले शिव कंडेल (Tokyo) रजहर सूभास अदीकारी07043140104(gumba ken+Tochuki ) मूकून्दपूर राजकुमार लामिछाने08041994701(China ken)मूकून्दपूर भईसाखोरि माधव अदीकारी 08088733902 गैडाकोट अमरापूरी हरिकंडेल(09065594306(naggoya)गैडाकोट भीम गैरे09079748124 (Hiroshima)अमरापूरी 5गैडाकोट बूघ्दी सापकोटा 08033720780 (Tokyo) गैडाकोट राम खड्का 08035344898(Yokohama) अमरापूरी गैडाकोट चन्द्र Gurung 08068300988(Yokohama)अमरपुरी गैडाकोट शेर बाहादूर के सी 08094631974 ( Yokohama) नरेस गैरे 08038776271(Osaka) गैडाकोट नबिन सागर सापकोटा 08041541851 (Akita) गैडाकोट

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्