27 C
Kathmandu
Tuesday, August 11, 2020
2020 Aug 11, Tuesday 02:51

TRENDING .

मधेसी सांसदद्वारा आजको संसद बहिस्कार

- Advertisement -

चैत-२८, काठमाडौं । संविधान संशोधनको मागसहित आन्दोलनमा रहेका मधेस केन्दि्रत दलले सोमबारको संसद बैठक पनि वहिष्कार गरेका छन् ।

सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको जनाउ दिएलगत्तै मधेसी दलका सांसदहरु उठेर विरोध जनाएका थिए ।

सभामुखले समय दिएपछि बोलेका थरुहट तराई पार्टीका सांसद गोपाल दहितले सम्मानित सदनले आफुहरुको माग सुनुवाई नगरेको भन्दै कैलालीका प्रहरी नियन्त्रणमा रहेका थारुहरुलाई छोड्न सरकारसँग माग गरेे ।

त्यसैगरी, आफ्ना मागहरुको सुनुवाई नभएसम्म संसद बैठक वहिष्कार गर्ने भन्दै उनले आयोगमा दर्ता भएका सबै दललाई चुनाव चिन्ह दिन माग गरे ।

सांसद दहितले बोलेपछि थरुहट तराई पार्टी र मधेस केन्द्रीत दलबाट संसदमा उपस्थित सांसदहरु बैठक बहिष्कार गरी बाहिरिएका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्