27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 07:07

TRENDING .

देवी खुसी पार्न भन्दै मुर्ख तान्त्रिकले चढाए आफ्नै आमाको बली

- Advertisement -

चैत्र-२८,एजेन्सी,  नयाँ दिल्ली – भारतको पश्चिमी बंगालका एक युवकले देवीलाई खुसी पार्न भनि आफ्नै आमाको बली चढाएका छन् । पुरुलिया जिल्लाका ३५ वर्षीय नारायण महत्तोले तान्त्रिक देवीलाई खुसी पार्नका लागि आफ्नी आमाको हत्या गरेका हुन् ।

अन्धविश्वासका कारण उनले आफ्नी ५५ वर्षीय आमाको हत्या गरेकाले हत्याको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई बयान दिने क्रममा उनले सधैँ जसो सपनामा तान्त्रिक देवीले सत्ताउने गरेको र उनलाई खुसी पार्न आमाको बली मागेको हुनाले आफूले देवी सामु आमाको बली दिएको बताए ।

उनले हत्यामा धारिलो हतियारको प्रयोग गरेको र हत्या लगत्तै आफ्ना दाजुको घर पुगेको स्वीकार गरेका छन् । छिमेकीहरूका अनुसार उनी विभिन्न प्रकारका तान्त्रिक क्रियाकलापमा लागेका थिए । उनले तान्त्रिक देवीलाई खुसी पार्नका लागि घरमा नै मन्दिर पनि बनाएका थिए भने तान्त्रिक विधा अध्ययन समेत गरेका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्