27 C
Kathmandu
Sunday, May 16, 2021

नेकपा(एमाले)को कार्यबाहक अध्यक्षमा गौतम

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत्र-२७, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यवाहक अध्यक्षमा उपाध्यक्ष वामदेव गौतमलाई तोकेका छन्।

अध्यक्ष ओलीले आफ्नो नियमित स्वास्थ जाँचका लागि यही चैत २६ थाइल्यान्डको बैंकक जानुपरेकाले आफू फर्किनआउन्जेल कावा अध्यक्षका रुपमा दैनन्दिन काम सञ्चालन गर्न अघिल्लो दिन गौतमलाई सो जिम्मेवारी दिएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
मिर्गौला प्रत्यारोपण गरिएपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारका लागि बैंकक गइरहेका छन्। रासस

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्