27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 02:52

TRENDING .

चितवनमा शिकारीले गैंडा मारे, खाग र पुच्छर चोरियो

- Advertisement -

चैत्र-२६, चितवन , निकुञ्जको मध्यवर्ती क्षेत्रमा शिकारीले भाले गैंडा मारेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार टाइगरल्यान्ड होटलबाट ५ किलोमिटर पश्चिमस्थित बेलहट्टामा हतियार प्रयोग गरी गैंडा मारिएको छ । गैंडा मारिएको खबरपछि प्रहरीले खानतलासी सुरु गरेको छ ।  शिकारीले मारेको गैंडाको खाग र पुच्छर लगेका छन् । चोरी शिकारी शून्य वर्ष मनाउन सुरु गरेको तेस्रो वर्ष पुग्नै लाग्दा तस्करले गैंडा मारेका हुन् । निकुञ्जको मुख्यालय नजिक पश्चिम सेक्टरमा पर्ने जगतपुरको हरियाली सामुदायिक वनमा चोरी शिकारीले गैंडा मारेर खाग लगेको अवस्थामा गैंडा फेला परेको निकुञ्ज सुचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । करिव १२ बर्षको गैंडामाथि गए राति तस्करको गोली हानेको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए । चितवनबाट शुक्लाफाँटामा गैंडा स्थानान्तरणको प्रक्रिया चलिरहेकै समयमा गैंडा मारिएपछि संरक्षणप्रति नै शंका उब्जिएको संरक्षणकर्मीहरु बताउँछन् । विसं २०७१ साल बैशाख २० देखि चितवनमा चोरीशिकारबाट गैंडा मरेको थिएन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्