27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 09:15

TRENDING .

नवलपरासीमा आगलागी पिडित महिलाले गरिन आत्महत्या

- Advertisement -

चैत्र-२५, त्रिबेणी, रबिन्द्र यादव । आफ्नो घरमा आगो लागेकी  त्रिबेणीसुस्ता गाऊपालिका साबिक वडा नं. ७ कि सुमित्रा महतोले आत्महत्या गरेकी छन् । हिजो दिउसो सुमित्रा महतोको घरबाट सल्केको आगोले छिमेकी गिता न्योपाने र राजेन्द्र हरिजनको घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो । स्थानिय बच्चाहरुले सलाई बालेर खेल्दै गर्दा आगो लागेको स्थानियहरुको भनाइ छ । सो आगलागीबाट करिब १० लाख बराबरको नगद,गहना,लताकपडा,खाध­्धान, महत्वपुर्ण कागजात लगायत समानहरु जलेर खरानी बनेको छ । आगलागीमा परी पुर्णरुपमा घर जलेर नष्ट भएपछि राती बास बस्न अाफ्नो अाफन्तको घर त्रिबेणी गाऊपलिका साबिक वडा नं. ७ लक्ष्मीपुर गएकी ४५ बर्षिय सुमित्रा महतोको मानसिक सन्तुलन बिग्रेपछि राती करिब १० बजे घर नजिक आपको बोटमा पासो लगाई आत्महत्या गरेकी ईलाका प्रहरी कार्यालय त्रिबेणीका प्रहरी उपरिक्षक लेख नाथ भण्डारीले बताउनु भएको ! अहिले महतोको शव पोस्टमार्टमको लागी पृथ्वी चन्द्र अस्पताल परासी पठाईएको भण्डारीले बताए । मौसम परिवर्तन संगै नवलपरासीमा अागलागीको घटना बढदै गरेको देखिन्छ । प्रहरीले हावाहुरीमा खुल्ला रुपमा खाना नपकाउन, बच्चाहरु बाट सलाई, लाइटर, जस्ता बस्तु टाढा राख्न अाग्रह गरेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्