27 C
Kathmandu
Sunday, May 16, 2021

संसद्का गाडी जन्ती मलामी बोक्नमै व्यस्त

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत -२४ , व्यवस्थापिका–संसद् सचिवालयमा रहेका २२ वटा सवारीसाधनलाई नेता तथा कर्मचारीहरूले व्यापक दुरुपयोग गरेको पाइएको छ । सचिवालयमा पुलका रूपमा राखिएका २२ वटा सवारीसाधन नेता र कर्मचारीहरूलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि कर्मचारीको घरमा तरकारी खरिदका लागि समेत प्रयोग गरिएको हो ।

संसदको सवारीसाधनलाई कर्मचारीले आफ्नो घरमा तरकारी खरिदका लागिसमेत प्रयोग गर्दै आएको पाइएको छ । यसबारे कसैले पनि अनुगमन र नियन्त्रण गरेको छैन । सभामुख ओनसरी घर्ती मगरले यसबारे खासै महत्व दिएको पाइएको छैन । संसद् सचिवालयभित्रै यसबारे व्यापक विरोध भएको छ ।आजको राधजानी दैनिकमा खबर छ–

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्