27 C
Kathmandu
Sunday, May 16, 2021

प्रियंका बनिन् संसारकै दोस्रो सर्वाधिक सुन्दरी महिला

- Advertisement -
- Advertisement -spot_imgspot_img

एजेन्सी, अभिनेत्री प्रियंका चोपडा संसारकी सर्वाधिक दोस्री सुन्दरी महिला बनेकी छन्। बजनेट वेवसाइटले गरेको सर्वेक्षेणमा प्रियंकाले यो स्थान हासिल गरेकी हुन्। सूचिको पहिलो स्थानमा भने चर्चित गायिका वियोन्सेले कब्जा जमाएकी छन्।

प्रियंका दोस्रो स्थानमा रहँदा उनले हलिउड सुन्दरीहरू एन्जोलिना जोली, एमा वाट्सन, मिसेल ओबामा तथा गिगी हाडिस लगायतकालाई पछाडी पारिन्।

दोस्री घोषित भएकी ३४ प्रियंकाले ट्विट गर्दै भोट गर्ने सबैलाई धन्यवाद भन्दै वियोन्से आफ्नो समेत नम्बर १ भएको लेखेकी छन्। चैत्र-२१,२०७३

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्