27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 01:41

TRENDING .

पत्रकार महासंघको अधिवेशन एक महिनापछि सर्‍यो

- Advertisement -

चैत-२१, काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महसंघको अधिवेशन एक महिना पछि परेको छ । हरेक तीन वर्षमा मे तीन -वैशाख २०/२१) विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हुँदै आएको अधिवेशन यसपाली स्थानीय चुनावका कारण एक महिनापछि सरेको हो । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा आइतबार नगरकोटमा सम्पन्न बार्‍हौं पूर्ण बैठकले अधिवेशन जेठ २० मा काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
बैशाख ३१ मा हुने स्थानिय निर्वाचनमा पत्रकारहरु समाचारमा केन्द्रित हुनुपर्ने भएकोले महासंघको निर्वाचन एक महिना पछि गर्ने निर्णय गरिएको महासचिव उजीर मगरको भनाइ छ । यदि स्थानीय चुनावको मिति फेरबदल भएमा भने महासंघको अधिवेशन बैशाख २० मै हुने छ ।

महासंघको बैठकले अधिवेशन हुन बाँकी जिल्ला शाखा, एशोसिएट र प्रतिष्ठानले आउँदो ७ बैशाखभित्र चुनाव गरिसक्नु पर्ने निर्णय गरेको छ । यो समयसीमाभित्र निर्वाचन नगर्ने शाखालाई २५ औं महाधिवेशनमा सहभागी नगराउने निर्णय समेत पत्रकार महासंघले गरेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्