27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 06:51

TRENDING .

काठमाडौं उपत्यकामा वैशाख १ गतेदेखि पाईने छैन हर्न बजाउन

- Advertisement -

चैत्र-२१, काठमाडौं उपत्यकामा वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने भएको छ। काठमाडौं महानगरपालिका, यातायत व्यवस्था विभाग,ट्राफिक  प्रहरी र सरोकारवालाहरुको आज बसेको बैठकले नयाँ वर्षदेखि काठमाडौं उपत्यकामा हर्न बजाउन नपाइने नयाँ नियम लगाउने निर्णय गरेको छ।

ध्वनी प्रदुषण बढेको भन्दै त्यसलाई कम गर्न सरोकारवाला निकायहरुले नयाँ नियम लगाउन लागेका हुन्। एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकलले भने साइरन बजाउन पाउनेछन्। नियम अटेर गर्नेलाइ कडा कारबाही गरिने  काठमाडौं महानगरपालिकाले जनाएको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्