27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 02:01

TRENDING .

नारायणी नदी नवलपरासी तिर तेर्स्याईयो स्थानिय त्रसित, दर्जन गाविस डूबानमा पर्ने

- Advertisement -

चैत-२०, गैडाकोट। जिल्ला विकास समिति चितवनले नारायणी नदीको ढुंगा बालुवा निकासी ठेक्का लगाएका कारण नवलपरासीका नारायणी नदी छेउका तटीय गाविसहरु बाढीको जोखिममा परेका हुन् । ठेकेदारले नदीजन्य पदार्थ निकाल्न नारायणी नदीको बहाव पश्चिमतर्फ फर्काएपछि नवलपरासीका दर्जन गाविस कटान र डुबानको उच्च जोखिममा छन् । गैडाकोटको थुम्सी नजिकै चितवन तर्फबाट नदिजन्य सामाग्री निकासी गर्न थालिएको छ ।

नारायणी नदीको बहाव परिवर्तन गराएर नदीजन्य पदार्थ निकालिएपछि स्थानीय अक्रोशित बनेका छन् । नदीको बहाव परिवर्तन भएपछि नदी साविकको स्थानभन्दा पश्चिम नवलपरासीतर्फ हानिएको छ ।

नदी पश्चिमतर्फ हानिएपछि नवलपरासीका साविक गैँडाकोट, पिठौली, रजहर अग्यौली, कुमारवर्ती, नारायणी, त्रिवेणी सुस्ता, नरसही, कुडिया, गुठी सूर्यपुरा, मुकुन्दपुर, अमरापुरी, दिब्यपुरी, प्रगतीनगर, कावासोती, कोलुवा, पक्लीहवालगायतका एक दर्जन गाविस डुबान र कटानको उच्च जोखिममा परेका हुन् ।

मनपरि नदीजन्य पदार्थ निकाल्ने ठेकेदार र त्यसरी निकासीको अनुमति दिने जिविस चितवनलाई कारबाही गर्नुपर्ने, नदीको बहाव पुरानै स्थानमा लैजान स्थानीय नदी छेउका मानिसले माग गर्दै विभिन्न सरोकारवाला सरकारी कार्यालयमा निवेदन दिइएको स्थानीय गङ्गा पाण्डेले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्