27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 11:11

TRENDING .

नवलपरासीको चोरमारामा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ५ जना गईते

- Advertisement -

चैत-१९, कावासोती, नवलपरासीको मध्यविन्दु ७ स्थित ४० किलो जंगलमा भारतीय ट्रकले यात्रुवहाक बस लाई ठक्कर दिदा ५ जनाको मृत्यु भएको छ ५ जना घाईते भएका छन । ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान साढे २ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ४ ख ३९९५ नम्बरको बस लाई सोहि दिशाबाट आउदै गरेको यु पि ५८ टी ५४७१ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा बसमा सवार ४ जनाको घटना स्थलमा नै मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा दाङ का १६ वर्षिय राम चौधरी , विरवल चौधरी , सुर्खेतका ३८ वर्षिय हरी राम्जाली मगर रहेका छन् र भारतीय ट्रकका चालक भारत विहारको बर्गदवा बस्ने २५ वर्षको रियाज खान रहेका छन । मृतक मध्ये एक पुरुषको सनाखत भएको छैन् ।घाईते ५ जनाको अहिले कावासोती १६ को डण्डामा रहेको मध्यविन्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भैरहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्