चैत १८ – नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्र नं २ ले पुर्णता पाएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नं २ को आज बसेको बैठकले समितिलाई पुर्णता दिएको छ । क्षेत्रीय सभापती दुर्गा बहादुर रानाको अध्यक्षता मा सम्पन्न बैठकले उप सभापति मा तिर्थ चापागाईं सचीव मा अशोक केसी सहसचिव मा गिता अर्याल सदस्यहरुमा कमान सिह सुस्लिङ प्रेम बहादुर कार्की वीर बहादुर कुमाल सन्तोष कोईराला राजकुमारी विक नलराज पाण्डे डण्डापानी गैरेलाई मनोनीत गरेको छ । यसै गरि आमन्त्रित सदस्यहरुमा बुद्ध गुरुङ नन्दकुमार गुरौ जितबहादुर महतो अ्मृता गुरौ शर्मा कोपिला भुसाल ट्प प्रसाद वस्याललाई मनोनीत गरिएको क्षेत्रीय सचीव शारदाप्रसाद अधिकारी ले जानकारी गराउनु भयो । अधिवेशन भएको एक वर्श पछि मात्र समितिले पुर्णता भएको छ ।