8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीको कावासोतीमा एघार बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

- Advertisement -

चैत-१८, कावासोती,  ११ बर्षिया बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय नवलपुरले विहिवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी साविक मैनाघाट ४ निवासी ४२ वर्षका राम प्रदास खरेल रहेका छन ।

कावासोती निवासी ११ बर्षिया बालिकालाई विहिवार दिउसो २ बजेको समयमा घर नजिकै रहेको जंगलमा बालिकालाई फकाईफुलाई लगेर बरजस्ती करणी गरेको परिवारले प्रहरीमा उजुरी दिइपछि नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय नवलपुरका डि. एस .पि. राजेश थापाले बताए ।
बालिका र आरोपी देवैलाई अहिले मेडिकल जाचकालागि परासी पठाईएको थापाले जानकारी दिएका छन । घटनाको बारेमा अनुसन्धान समेत शुरु गरेको थापाले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्