27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 08:59

TRENDING .

श्रीमतीको हत्या गरी आफै आत्महत्या

- Advertisement -
चैत-१३, डडेलधुरा, यहाको आलिताल गाउँपालिकामा एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्। आलिताल-७ चिसापातीका ४२ वर्षीय कर्णबहादुर बोहराले धारिलो हतियार प्रयोग गरी श्रीमती ३८ वर्षीया बेलमतीदेवीको हत्या गरेका हुन्। शनिबार अपराह्न श्रीमतीको हत्या गरी बोहरा घर नजिकैको रुखमा झुण्डिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। उनको मानसिक सन्तुलन ठिक नरहेको प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए। उनीहरूका तीन छोरी र एक छोरा रहेका छन्। छोरा रोजगारिको सिलसिलामा दुबईमा छन्।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्