27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 03:22

TRENDING .

जिप दुर्घटनामा, एकको मृत्यु, ३ जाना घाइते

- Advertisement -

चैत-१३,बुर्तिवाङ, बागलुङको ढोरपाटन नगरपालिका १ बुतिवबाङ बजार नजिकै ग २ च ९११ नम्बरको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । जिप सडकबाट २० मिटर तल खोलामा खस्दा तमानखोला गाउँपालिका–५ का ३६ वर्षीया टिकमा विकको घटनास्थालमै मृत्यु भएको हो ।

टिकमाका छोरा ३ वर्षीय खगेन्द्र विक, सोही ठाउँका ६३ वर्षीय जसबहादुर विक र ४६ वर्षीया ज्ञानदेवी विक घाइते भएको प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए । घाईते तीनै जनाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।  जिपका चालक ढोरपाटन नगरपालिका–२ का ध्रुब कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्