27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 02:00

TRENDING .

प्रअको लापरबाहीले पठन पाठनमा अवरोध, पक्लिहवाको बिपि माबिमा भाडभैलो

- Advertisement -

चैत-१०,पक्लिहवा, श्याम थापा । नवलपरासीको साविक पक्लिहवा गाबिस वार्ड न-८ मा रहेको श्री बिपि माध्यमिक बिद्यालयका प्रअ भागवत प्रसाद केवटको लापरबाहीले गर्दा बिद्यालय को पठन पाठनमा अवरोध पुगेको छ । पठन पाठन अवरोध भएको भन्दै बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु बिरोधमा उत्रेका छन । केवट बिद्यालय समयमा नआउने र बिद्यालयमा आए पनि १२/१ बजे तिर आउने गरेको र कक्षा कोठा गएर भोजपुरी गित र फिल्महरुको डाइलग सुनाउने गरेको विद्यार्थीहरुले आरोप लगाएका छ्न । त्यत्तिमात्र हैन केवटले बिद्यालयमा आएर पनि  कक्षामा पढाउन नजाने र अहिले सम्म कुनै विषय पनि नलिएको बिद्यालयका साहायक प्रअ हरिलाल धरिकारले बताउनु भयो । बिद्यालयका निजि श्रोतका ७ जना शिक्षकहरुलाई बिधालयमा श्राेत नभएको भन्दै चैत मसान्त देखि श्रोत नजुटदा सम्म बेतलबि बिदामा पढाउने भनि बिधालय ब्यवस्थापन समितिले निर्यण गरेपछि बिद्यालयमा अर्को हलचल आएको छ । बिद्यालयको यस्तो निर्यण पश्चात ७ जना निजि श्रोतका शिक्षकहरुले पढाउन छाडेका छन । बिद्यालयलाई मा. बि. सम्म संचालन गर्न निजि श्रोतका शिक्षकहरु रहेका थिए । बिधालयमा शिक्षकको कमि भएपछि पढाई पनि नभएको र पुरै घण्टी खाली रहने गरेको कक्षा ९ का छात्र हेमन्त कलवारले बताए । बिद्यालयमा एकातिर प्रअको लापरवाहीले बिद्यालयको पठन पाठनमा अवरोध भएको छ भने अर्को तिर बिद्यालय ब्यवस्थापन समितिको निर्यणले बिधालयनै धरापमा परेको शिक्षकहरु बताउछन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्