27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 02:55

TRENDING .

पुनर्निर्माणमा खटिएका झण्डै २०० इन्जिनियरहरूले दिए राजीनामा

- Advertisement -

चैत-९, काठमाडौं । भूकम्पपछि पुनर्निर्माणमा खटिएका झण्डै २०० इन्जिनियरहरूले राजीनामा दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलका अनुसार राजीनामा दिने इन्जिनियरहरुको संख्या झण्डै २०० पुगेको छ । ग्रामिण क्षेत्रमा बनेका घरहरु मापदण्ड पूरा नगरेको तर, त्यसलाई स्वीकृत गर्न दबाव आएको भन्दै इन्जिनियरहरुले राजीनामा दिएका हुन् ।

प्राधिकरणका सहायक प्रवक्ता भिष्म भुसालका अनुसार यसरी राजीनामा दिने इञ्जिनियरहरुको संख्या हरेक दिन बढिरहेको छ । सरकारले पुनर्निर्माणको काममा खट्ने इञ्जिनियरहरुलाई अफिसर सरहको तलबभत्ता र ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । तर पनि काम छोडेर जाने क्रम नरोकिएको भुसालले जानकारी दिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्