27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 09:35

TRENDING .

नवलपरासीको कावासोतीमा करेन्ट लागेर गम्भीर घाईते

- Advertisement -
चैत्र-६,कावासोती, कावासोती फलफूल चोक हाटबजार लाइनमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । पर्वत घर भई हाटबजार लाइनमा साइकल पसल गर्दै आएका ५० बर्षीय महोमद आसिन गम्भीर घाइते भएका हुन् ।  उनको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको अहिले कावासोतीको नवलपुर अस्पतालमा उपचार भईरहेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्