27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 06:39

TRENDING .

जिल्लामा कार्यरत सरकारी कर्मचारीहरूलाई नगरपालिका र गाउँपालिकामा खटाउने सरकारको निर्णय

- Advertisement -

चैत्र-३, सरकारले प्रमुख जिल्ला अधिकारीले जिल्लामा कार्यरत राजपत्र अनंकित सरकारी कर्मचारीहरूलाई नगरपालिका र गाउँपालिका अन्तर्गत वडामा खटाउन पाउने अधिकार प्रत्यायोजन गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउने निर्णय प्रमुख जिल्लाले पाउने निर्णय गरेका छन्। कर्मचारीहरूलाई नगरपालिका गाउँपालिका र त्यसमातहतका वडामा खटाउन पाउने भएको छ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्