चैत्र-३, सरकारले प्रमुख जिल्ला अधिकारीले जिल्लामा कार्यरत राजपत्र अनंकित सरकारी कर्मचारीहरूलाई नगरपालिका र गाउँपालिका अन्तर्गत वडामा खटाउन पाउने अधिकार प्रत्यायोजन गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउने निर्णय प्रमुख जिल्लाले पाउने निर्णय गरेका छन्। कर्मचारीहरूलाई नगरपालिका गाउँपालिका र त्यसमातहतका वडामा खटाउन पाउने भएको छ।